टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की
काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको जिम्मेवारी अमेरिकामा रहेका भनिएका ग्याङ्स्टर अनिल पण्डितले लिएको दाबी गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनले अडियो सन्देशमार्फत टाइगरसहित अन्य बलिउडकर्मीलाई धम्की दिएका छन्। उक्त सन्देशमा अभिनेता सलमान खानलाई लरेन्स बिश्नोई र बिश्नोई समुदायसँग माफी माग्न चेतावनीसमेत दिइएको बताइएको छ। आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा टाइगर … Continue reading टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed