टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा भारतको राजस्थानबाट तीन जना पक्राउ परेका छन्। भारतीय प्रहरीका अनुसार मुम्बईमा गोली प्रहार गरेपछि फरार उनीहरू दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा थिए। राजस्थानको कोटा सिटी प्रहरीले सोमबार बिहान करिब साढे ११ बजे कोटा रेलवे स्टेसनबाट तीनै जनालाई पक्राउ गरेको हो। कोटा … Continue reading टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ