फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड र लुटपाटको जिम्मेवारी लिँदै त्यहाँका गृहमन्त्री लरेन्ट नुनेजले दिएको राजीनामालाई राष्ट्रपति इम्मानुएल म्याक्रोंले अस्वीकार गरेका छन् । रेडियो फ्रान्स इन्टरसँग कुरा गर्दै आन्तरिक मामिलामन्त्री नुनेजले घटनाको सबै जिम्मेवारी आफ्नो भएकाले राजीनामा पेस गरेको बताएका थिए । देशमा उत्पन्न संकट र आपतकालीन अवस्थामा सुरक्षा निकायको निरन्तर … Continue reading फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर