रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको टिकट दिएपछि उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी मन्त्री हुनुअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै दलीय राजनीतिमा सक्रिय हुनुपर्ने निष्कर्षसहित मन्त्री पदबाट अलग हुने … Continue reading रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा