रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति
काठमाडौं– बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धनगढीमा आयोजित चुनावी सभामा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले निर्माण व्यवसायी लक्षित गरेको भनाइप्रति निर्माण व्यवसायीले आपत्ति जनाएका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले खबरहबसँग कुरा गर्दै बालेनको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवारपूर्ण रहेको बताएका हुन् । बुधबार रास्वपाको चुनावी सभामा झण्डै ४ मिनेट बोलेका बालेनले निर्माण व्यवसायी … Continue reading रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed