एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश
काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामवीर मानन्धरसहित सय बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । उनी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शहरी विकास राज्यमन्त्री थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed