नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा
काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२ गते दिउँसो २ बजे शपथ खुवाउने तयारी गरेको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले चैत १२ गते दिउँसो २ बजे सपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई बोलाइएको पुष्टि गरेका छन्। यस पट निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएपछि उनले अन्य सांसदहरूलाई सपथ ग्रहण … Continue reading नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed