सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक तयारी र छलफल थालेका छन् । निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर फागुन २१ को चुनावको प्रतिवेदनसमेत राष्ट्रपतिकहाँ बुझाएपछि रास्वपाले आगामी चैत १४ गते गठन गर्ने गरी नयाँ सरकारको तयारी थालेको हो । नयाँ सरकारका लागि आन्तरिक तयारी थालिएको जानकारी बिहीबार साँझ रास्वपा उपसभापति डा. … Continue reading सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed