विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाको टोलीलाई आफ्नो समर्थन रहने घोषणा गरेका छन्। स्पेनविरुद्ध हुने फाइनल भिडन्तको पूर्वसन्ध्यामा इजरायलका लागि अर्जेन्टिनी राजदूतले प्रधानमन्त्री नेतान्याहुलाई राष्ट्रिय टोलीको फुटबल जर्सी उपहार स्वरूप प्रदान गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। राजदूत रब्बी सिमोन एक्सेल वाहनिससँगको भेटघाटका क्रममा प्रधानमन्त्री नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईसँग … Continue reading विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन