कांग्रेस-नेकपा गठबन्धनविरुद्ध उभिएका झलनाथको छुट्टै तयारी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नेपाली कांग्रेससँगको गठबन्धनको विपक्षमा उभिएका छन्। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारमा सम्भावित गठबन्धनका लागि छलफल अघि बढाउँदै गर्दा खनाल विपक्षमा उभिएका हुन् । त्यहीकारण उनले आफूनिकट नेताहरूसँग छुट्टै छलफल थालेका छन्। अर्का नेता माधव नेपाल र प्रचण्डले कांग्रेससँग गठबन्धन बढाउने तयारी गरेपछि उनी असन्तुष्ट छन् । … Continue reading कांग्रेस-नेकपा गठबन्धनविरुद्ध उभिएका झलनाथको छुट्टै तयारी