यी कुराले भन्छन् बालेनले स्वर्णिमलाई आफ्नो टिममा राख्न चाहेका थिएनन्
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हटाउन खोजेको विषय राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व तहसम्मे पुगेको छ । यसले रास्वपाभित्र विस्तारै नयाँ र गम्भीर विवाद सिर्जना गरेको छ। बालेनले अर्थमन्त्री वाग्लेलाई हटाउने अन्तिम कसरत गरेपछि शनिबारदेखि सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री काभ्रेको धुलिखेलस्थित दुसित थानी रिसोर्टमा छलफलमा जुटे । शनिबार … Continue reading यी कुराले भन्छन् बालेनले स्वर्णिमलाई आफ्नो टिममा राख्न चाहेका थिएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed