बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलबाट हिँडेका छन्। आइतबार दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक बस्न नसकेपछि उनी पार्टी कार्यालयमा आध घण्टा बसेर निस्किएका छन् । उनी आइतबार दिउँसो १ बजे पार्टी कार्यालय प्रवेश गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सरेको छ । ओली … Continue reading बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली