बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)
झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका छन् । उनी उम्मेदवारी दिन जाँदा उनका समर्थकहरुले घेरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed