उम्मेदवारी दर्ता हुँदै गर्दा गगनविरुद्ध देउवाको रिटमा सर्वोच्चले सुनुवाइ अघि बढायो
काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्षले दर्ता गराएको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजालसमा सुनुवाइ भइरहेको छ। पोखरेलको इजलासमा नवौँ नम्बरको पालोमा रहेको उक्त रिटमा अहिले सुनुवाइ चलिरहेको छ। आफूहरूको मान्यता खोसेर थापा पक्षलाई दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध देउवा … Continue reading उम्मेदवारी दर्ता हुँदै गर्दा गगनविरुद्ध देउवाको रिटमा सर्वोच्चले सुनुवाइ अघि बढायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed