सानो पाइला सहकारीको बचत ठगी : रविसँग अदालतले माग्यो एक करोड धरौटी

काठमाडौं- पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। मंगलबार रविले चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराइरहँदा न्यायाधीश रूद्रप्रसाद सुवेदीको एकल इजलासले एक करोड धरौटी माग्ने आदेश गरेको तहसिलदार देवराज भट्टराईले बताए । मंगलबार थुनछेक बहस सकिएपछि यो आदेश भएको हो। सानो पाइला बचत तथा … Continue reading सानो पाइला सहकारीको बचत ठगी : रविसँग अदालतले माग्यो एक करोड धरौटी