कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार उम्मदेवारी दर्ता हुँदा ठाउँ ठाउँमा असन्तुष्टि र विद्रोह भएको छ। ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीमा पनि विद्रोह भएर बागी उठेका छन् । काठमाडौं १ मै विद्रोह नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर १ मै विद्रोह भएको छ । सभापति गगनकुमार थापाले … Continue reading कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?