दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
काठमाडौं – दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएका छन् । एमालेको चुनाव हिह्न ‘सूर्य’ अंकित झण्डा रास्वपा कार्यकर्ताले जनाएका हुन्। दाङको तुलसीपुर क्षेत्र एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो । बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह चलाएको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको हो । … Continue reading दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed