रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति

दाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार क्षेत्रमा बिहीबार सूर्य चिह्न अंकित झण्डा जलाउँदै भएको आपत्तिजनक नाराबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अध्यक्ष शिवकुमार आचार्यले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीसम्वद्ध व्यक्तिहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अशोभनीय नारा लगाउँदै पार्टीको झण्डा जलाएको बताएका छन् । एमालेले उक्त गतिविधिलाई लोकतान्त्रिक … Continue reading रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति