रविको उत्तेजक भाषणसँगै अन्य दललाई निषेध गर्दै रास्वपा, कतै धम्की, कतै कुटपिट, कतै हुलदंगा

काठमाडौं- ‘चुपचाप घण्टी छाप’ भन्दै मतदातामाथि मनोवैज्ञानिक दबाब बढाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता असहिष्णु शैलीमा प्रस्तुत हुन थालेका छन् । रास्वपाका कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा अराजक शैलीमा अन्य दलका उम्मेदवारदेखि मतदातासम्मलाई थर्काउने गरेको गुनासो आइरहहेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले विभिन्न जिल्लाका मञ्चबाट उत्तेजक भाषणसहित स्टन्टबाजी बढाउँदै लगेपछि कार्यकर्तामा पनि उदण्डता … Continue reading रविको उत्तेजक भाषणसँगै अन्य दललाई निषेध गर्दै रास्वपा, कतै धम्की, कतै कुटपिट, कतै हुलदंगा