रोकिएन रास्वपा छोड्ने क्रम, बाराका सहसचिवले त्यागे साधारण सदस्यता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश कमिटीका संस्थापक सदस्य पवन चौधरीले पार्टीको साधारण सदस्यबाट समेत अलग हुने घोषणा गरेका छन्। बारा जिल्ला कमिटी सह–सचिव एवम् संगठन प्रमुख चौधरीले शुक्रबार उक्त घोषणा गरेका हुन् । शुक्रबार केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा चौधरीले २०७९ साउन ७ गतेदेखि पार्टीमा आवद्ध भई आफ्नो योग्यता, क्षमता र समय … Continue reading रोकिएन रास्वपा छोड्ने क्रम, बाराका सहसचिवले त्यागे साधारण सदस्यता