कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको लज्जास्पद पराजयबारे प्रारम्भिक समीक्षा गरेको छ। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा शुक्रबार बसेको बैठकले हारका प्रमुख कारण पहिचान गरेको हो । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा यो चुनावका चुनावी कमान्डरसमेत रहेका शर्माले १३ पृष्ठ लामो प्रारम्भिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै यस्तो निष्कर्ष निकालेका हुन्। उनले प्रतिवेदनमा … Continue reading कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार