अभद्र गतिविधि गरेको भन्दै सभामुखले दिए श्रमसंस्कृतिका सांसदहरूलाई चेतावनी
काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूलाई चेतावनी दिएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकको सुरूमै प्लेकार्डसहित राईसहितका सांसदहरू विरोधमा उत्रिएपछि सभामुख अर्यालले यस्तो चेतावनी दिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसद् बंक गरेका प्रधानमन्त्री वालेन्द्र शाह त्यसपछि फर्किएर गएका छैनन्। नीति तथा कार्यक्रममाथिको छलफलमा पनि … Continue reading अभद्र गतिविधि गरेको भन्दै सभामुखले दिए श्रमसंस्कृतिका सांसदहरूलाई चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed