सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको बताएका छन् । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नु पर्छ भनेर आवाज नउठाएको र पार्टीले पनि रवि लामिछानेको विकल्प नखोजेको बताएका हुन् । कुनै पनि पार्टीभित्र गुट–उपगुटका चर्चा … Continue reading सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed