प्रदेशको सत्ताका लागि केपी र गगन दुवैतिरको सम्पर्कमा प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सह-संयोजक माधव नेपाललाई भेटेका छन् । पाँच दिनका लागि एन्टिबायोटिक चलाएर स्वास्थ्य लाभ गरिरहेका नेपाललाई भेट्न प्रचण्ड उनकै निवास पुगेका थिए। श्रीलङ्काबाट आइतबार फर्किएका प्रचण्डले माधवसँग भेटेर प्रदेश सरकारहरूको विषयमा निर्णय लिने तयारी थियो। प्रदेश सरकारका लागि अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुवैले संवाद अगाडि बढाएका … Continue reading प्रदेशको सत्ताका लागि केपी र गगन दुवैतिरको सम्पर्कमा प्रचण्ड