भारतीय संसद्सम्मै ककरोचका समर्थकको प्रदर्शन, शीर्ष नेता अभिजीतलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी
नयाँ दिल्ली : ककरोच जनता पार्टी (सीजेपी) को आयोजनामा भएको प्रदर्शनका क्रममा सोमबार युवाहरू भारतीय संसद् परिसम्म पुगेका छन् । उनीहरूले प्रदर्शनका क्रममा आफ्ना नेता अभिजीत दीपकेलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्। तर, प्रहरीले भने उक्त दाबी अस्वीकार गरेको छ। सोमबार सीजेपी समर्थकहरू संसद भवन नजिक पुगेपछि प्रदर्शन उग्र बनेको थियो। केही प्रदर्शनकारीले … Continue reading भारतीय संसद्सम्मै ककरोचका समर्थकको प्रदर्शन, शीर्ष नेता अभिजीतलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed