हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दल एकै ठाउँ उभिनुपर्ने जिकिर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी गरेका छन् । बुधबार मनाउन लागिएको बिपी स्मृति दिवसका सन्दर्भमा उनले सन्देश जारी गर्दै लोकतन्त्र, संविधान र राष्ट्रियता संकटमा परेको बताएका छन्। उनले आफू स्वदेश फर्किन लागेको घोषणा पनि सन्देशमार्फत् गरेका छन्। जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी सन्देशमा उनले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर … Continue reading हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दल एकै ठाउँ उभिनुपर्ने जिकिर