प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ
नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी नेता राहुल गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहित कांग्रेसका शीर्ष नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ। राहुल गान्धी, प्रियंका गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, अखिलेश यादवलगायतका नेताहरूलाई धर्नास्थलबाट बसमा राखेर लगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंह र गृहसचिव गोविन्द मोहनले धर्नास्थलमै पुगेर … Continue reading प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed