कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का
काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च पुगेको हो । नेता मीन विश्वकर्माले दुवै नेताहरूको तर्फबाट कानुन व्यवसायीले सर्वोच्चमा रिट दर्ता गरेका बताएका छन् । सभापति गगन थापा नेतृत्वको … Continue reading कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed