कुनै बेला पेले भनेका ओलीसँग एमाले बैठकको सुरूमै कृष्णगोपालको नोकझोंक, स्वयम्सेवकलाई पनि हप्काए

काठमाडौं– कुनै बेला केपी शर्मा ओलीका कडा समर्थक कृष्णगोपाल श्रेष्ठ अहिले विरोधी कित्तामा छन्। काठमाडौंमा गत मंसिरमा भएको ११ औँ महाधिवेशनमा उनले ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिए तर जित्न सकेनन्। कुनै बेला ओलीका ‘डाई हार्ड फ्यान’ उनै कृष्णगोपाल ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य भने । कुनै समय सार्वजनिक रुपमै ओलीको बचाउमा खुलेर उत्रिने श्रेष्ठ … Continue reading कुनै बेला पेले भनेका ओलीसँग एमाले बैठकको सुरूमै कृष्णगोपालको नोकझोंक, स्वयम्सेवकलाई पनि हप्काए