एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी रंगशाला निर्माण गरिने बताएका हुन् । उनका अनुसार सबै आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट … Continue reading एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed