इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा काम गर्दै आएका उदयपुरको गाइघाटका ३० वर्षीय अमृत झा इरानी सेनाको कब्जामा परेका छन् । परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख एवम् सहसचिव रामकाजी खड्काले होर्मुजको जलघाटी क्षेत्रबाट उनलाई इरानी सेनाले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर … Continue reading इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा