गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष आह्वान
काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारण संस्थामा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । सरकारले आज एक सार्वजनिक सूचनामार्फत गोरखापत्र संस्थानमा महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त … Continue reading गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed