प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै बसिरहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगेका छन् । बिहीबार बसेको संसद् बैठकमा पनि उपस्थित नभएका बालेनलाई प्रतिपक्षी दलले खोजेपछि खोज्न सभामुख अर्याल गएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बसिरहेका शाहलाई भेटेर सभामुख अर्याल फर्किएका छन् । श्रमसंस्कृति पार्टी, नेपाली कांग्रेस र नेकपा … Continue reading प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख