कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीयले कारभित्र एक व्यक्ति जलेको अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको प्रकृति, मृतकको पहिचान तथा आगलागीको कारणबारे तत्काल केही खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलको … Continue reading कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो