प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन : भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को भीआईपी परम्परासमेत तोड्ने भएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना हुने छैन। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा कुनै तामझाम नगर्ने शाहको … Continue reading प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन : भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed