रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सहकारी ठगी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिट हेर्न अस्वीकार गरेका छन् । उनले उक्त मुद्दामा सुनुवाइ गर्न अस्वीकार गरेसँगै बिहीबार उक्त रिट ‘हेर्न नमिल्नेमा’ परेको छ। उक्त रिट सुनुवाइका लागि न्यायाधीशद्वय ढकाल र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी … Continue reading रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्