चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै
काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय कार्यसमितिको बैठक केही दिनमै बोलाउने तयारी भएको छ । हाल हङकङमा रहेका तत्कालीन सभापति देउवा नेपाल फर्किएलगत्तै चौधौँ महाधिवेशन केन्द्रीय कार्यसमितिको बैठकले राख्ने तयारी थालिएको हो । देउवा समूहले उक्त बैठकबाट पन्ध्रौँ नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्ने जानकारी नेता गुरू बरालले दिएका छन् । ‘दोस्रो … Continue reading चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed