कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र स्वायत्त राख्ने सभापति दुजाङ शेर्पाको घोषणालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ। शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा प्रवक्ता देवराज चालिसिले नेविसंघको नेतृत्वको उक्त घोषणालाई पार्टी अनुशासनविपरीतको कदम भनेका छन् । ‘नेपाल विद्यार्थी सघं, तरूण दल र महिला संघसहित पार्टीका भ्रातृ संगठन हुन् । यी सबैलाई नेपाली … Continue reading कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो