रविलाई झस्काउने शब्द प्रयोग गर्दै सिंहदरबारबाट बाहिरिए सुधन गुरूङ
काठमाडौं- सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिँदा सभापति रवि लामिछानेलाई नै झस्काउने शब्द सामाजिक सञ्जालमा प्रयोग गरेका छन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकमा भनाइ राख्दै ‘कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ स्वेट सेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ’, भनेर लेखेका छन् । रास्वपा सभापति लामिछाने नै विभिन्न सहकारीको करोडौँ बचत … Continue reading रविलाई झस्काउने शब्द प्रयोग गर्दै सिंहदरबारबाट बाहिरिए सुधन गुरूङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed