‘मार्ने होइन, बाँदरलाई मानवमैत्री बनाउने हो’

काठमाडौं- जेठ १ गते तेह्रथुमको लालीगुराँस नगरपालिकाले ‘बाँदर लेखेट्न सार्वजनिक बिदा’ दिने सूचना जारी गर्‍यो । बाँदरले दुःख दिएको गुनासो आएपछि नगरप्रमुख अर्जुन माबोहाङले स्थानीयलाई नै सामूहिक प्रयासमा जुटाउने निधो गरे । नेबाङ महाभिरकी सुशीला दर्जी महिलाहरुलाई बाँदरले टेर्दै नटेर्ने बताउँछिन् । उनले भनिन्, ‘बाँदरले पनि महिला र पुरुष भन्ने थहा पाउँछ । पुरुषहरुसँग डराएपनि … Continue reading ‘मार्ने होइन, बाँदरलाई मानवमैत्री बनाउने हो’