रवि, जीबी र छविसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न आदेश

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हाल फरार उनका व्यापारिक पार्टनर जीबी राई र अर्का साझेदार पूर्वडीआइजी छविलाल जोशी लगायतविरुद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने गरी अभियोगपत्र संशोधन गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने कायम राखेको छ । संगठित अपराध र … Continue reading रवि, जीबी र छविसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न आदेश