काठमाडौं- गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक एमाले सचिवालयको बैठक बसिरहेको छ। शुक्रबारदेखि सुरू बैठकमा पाँचजना उपाध्यक्षले आफ्ना धारणा राखेका छन् । शुक्रबार पहिलो दिन पाँचजना उपाध्यक्षले पार्टीमा आएको संकट र परिवर्तनको उपायबारे कुरा राखेका छन् । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पाँचजना उपाध्यक्षले पहिलोपटक लामो समय लिएर आफ्ना अनुभव र विचार राखेका … Continue reading एमालेमा चार उपाध्यक्षको निष्कर्ष : यसरी पार्टी चल्दैन, नेतृत्व परिवर्तन नगरे अर्को चुनावसम्म जनताले पर्खिँदैनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed