एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहेका उनलाई पार्टीको चुनावी समीक्षा कार्यक्रममा सुर्खेत पुगेका बेला सोमबार पक्राउ गरिएको हो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत परिसरमा राखिएको छ। प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। पौडेल पक्राउ परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले … Continue reading एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ