अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक कार्यक्रम स्थापना गर्ने ऐतिहासिक सम्झौता घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता साउदी अरबले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेपछि मात्र कार्यान्वयन हुने बताएका छन्। सम्झौताले अमेरिकी कम्पनीहरूलाई ठूलो व्यापारिक अवसर दिने अपेक्षा गरिएको छ। तर आलोचकहरूले यसले क्षेत्रीय आणविक हतियार दौडको जोखिम बढाउन सक्ने … Continue reading अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा