‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूका कारण लोकतन्त्र र पार्टीको शिर झुक्ने अवस्था आउन नदिन सबै नेता–कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताएका छन्। रास्वपाले शनिबार र आइतबार काठमाडौंमा केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले आफूहरूलाई पुराना दललाई दोष दिएर … Continue reading ‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed