मोदीले भने- प्रधानमन्त्री बालेन ‘स्पष्ट दृष्टिकोण र प्रतिबद्धता’ बोकेका नेता हुन्
नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह स्पष्ट दृष्टिकोण र प्रतिबद्धता बोकेका नेता भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले शाहको नेतृत्वको प्रशंसा गरेका हुन् । ‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँमा स्पष्ट दृष्टिकोण र प्रतिबद्धता रहेको मैले … Continue reading मोदीले भने- प्रधानमन्त्री बालेन ‘स्पष्ट दृष्टिकोण र प्रतिबद्धता’ बोकेका नेता हुन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed