प्रधानमन्त्री शाह र भारतका समकक्षी मोदीले गरे जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन
नयाँ दिल्ली– प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले आज भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गरेका हुन् । अयोध्याबाट जनकपुरधामसम्मको करिब ६०४ किलोमिटर दूरी रेलमार्फत करिब १९ घण्टामा पूरा हुनेछ । … Continue reading प्रधानमन्त्री शाह र भारतका समकक्षी मोदीले गरे जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed