संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनको सम्बोधनको पूर्णपाठ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपाल र भारतबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल दुवै देशका किसान, युवा, विद्यार्थी र उद्यमीसम्म पुग्नुपर्ने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । उनले समझदारी र परियोजनाको प्रतिफल किसानको … Continue reading संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनको सम्बोधनको पूर्णपाठ