पेट्रोलियम पूर्वाधारमा नेपाल–भारत सहकार्य विस्तार, इन्धन ढुवानी खर्च ५० प्रतिशतसम्म घट्ने
काठमाडौँ- नेपालमा पेट्रोलियम पदार्थको ढुवानी लागत घटाउने र आपूर्ति प्रणालीलाई थप सहज बनाउने उद्देश्यसहित नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणका क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोटमार्फत भर्चुअल उद्घाटन गरेपछि उक्त … Continue reading पेट्रोलियम पूर्वाधारमा नेपाल–भारत सहकार्य विस्तार, इन्धन ढुवानी खर्च ५० प्रतिशतसम्म घट्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed