सभापति बनेको ८ दिनपछि सानेपामा भित्रिए गगन थापा (तस्बिरहरू)
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका छन् । सभापतिमा निर्वाचित भएको आठ दिनपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर पदबहाली गरेका हुन् । तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed